घ्याम्पे भुँडी त्यो भर
रामशरण न्यौपाने “पाँचघरे” : उद्योगी हुन बाट रोक दुनियाँ लादेर भारी कर सारा वस्तु विदेशबाट महँगो
पुरा पढ्नुहाेस्हुन् राष्ट्रका गौरव
रामशरण न्यौपाने “पाँचघरे”: जो छन् देश विकासका लहरमा छन् पूज्य प्यारा सब गर्छन् जो हित देशको
पुरा पढ्नुहाेस्मेरो बुढ्यौली गहना म भन्छु
रामशरण न्यौपाने “पाँचघरे” : यो अङ्गभित्रै बल भीमको छ छन् पाखुरीमा रज तेज जो छ खानै
पुरा पढ्नुहाेस्कात्रो बना अन्तरे
रामशरण न्यौपाने “पाँचघरे” : पैसामा छ अपार शक्ति दुनियाँ तान्ने र छान्ने गुन पैसाले खुद भोट
पुरा पढ्नुहाेस्पाउन् बस्न बुढाबुढी
रामशरण न्यौपाने “पाँचघरे”: जाडो भव्य हिमालको शिशिरले बोकेर ल्यायो तल हाल्दै बिस्कुन चारतर्फ हिउँको सेताम्य पार्यो
पुरा पढ्नुहाेस्माता पिता निधि दुई घरमै रमाउन्
रामशरण न्यौपाने : होस् धामझैँ घर सधैँ तमले नछाउन् सन्तानबाट अवमूल्यन झन् नआउन् कैलासका शिव उमासरि
पुरा पढ्नुहाेस्गर्ने गरौँ आदर
रामशरण न्यौपाने : साँच्चै ईश्वरझैँ विशिष्ट कदका हुन् वृद्ध वृद्धाहरू पाका मानिसभित्र उच्च तहको झल्किन्छ हो
पुरा पढ्नुहाेस्आमा नै हुन् सृष्टिकर्ता विधाता
रामशरण न्यौपाने : हाँस्दै नाच्दै कर्मको गीत गाई खम्बा बन्दै त्यो गृहस्थी सजाई धोई पोती राख्दछिन्
पुरा पढ्नुहाेस्हुन् कर्मयोद्धा पिता
रामशरण न्यौपाने : भारी पौरखले सुचारु जसले पार्छन् सदा जीवन बाँच्ने हुन्छ कला विशेष जसमा सत्कर्मले
पुरा पढ्नुहाेस्नाङ्गो नाच
रामशरण न्यौपाने : नेतामा अब छैन लाज र घृणा सारा पचाईसके पाकेको फलझैँ चिरेर रसिलो नेपाल
पुरा पढ्नुहाेस्


























