के जाजरकोट के रुकुम !
वासुदेव गुरागाईं : जाजरकोट जर्जर छ रुकुम रोइरहेछ नजर्जरियोस् पनि किन ? नरोओस् पनि किन ?
पुरा पढ्नुहाेस्बङ्करबाट विलौना
दुष्यन्त भट्टराई अस्तित्व हाम्रो खतरा छ धेरै गाजा उठ्यो आज निकै सबेरै हानेर ईज्रायलमा रकेट हो
पुरा पढ्नुहाेस्फालौँ लुतो
परशुराम पराशर : कार्यकर्ता र नेता नै लुतो हुन् यस देशका न्यायाधीश लुतो बन्ने होड पो
पुरा पढ्नुहाेस्पहाड, उन्यू र म
धनकुटे कान्छा : जिन्दगी उन्यूको बोटजस्तो दिउलहरू बोकेर हरियो खोपडीभरि उम्रिरहेछन् फूलहरूको बगैँचाभन्दा पर सोत्तर सोहर्नेहरूको
पुरा पढ्नुहाेस्गणतन्त्र रानी
देवीप्रसाद मिश्र मेरी सुभानी गणतन्त्र रानी माया हरायो किन आज नानी साटेँ सफा प्रेम सुसभ्य ठानी
पुरा पढ्नुहाेस्गणतन्त्रले के के दियो ?
कृृष्णशरण उपाध्याय पौडेल : मात्रै भ्रष्ट निरीह शासन दियो, कालो बजारी दियो गुण्डाराज र माफिया डन
पुरा पढ्नुहाेस्गणतन्त्रको पिरामिडमा अपराधको जात्रा
शिवप्रसाद जैशी : मर्ने जनता ल्याउने जनता खाने तिम्रा आफन्त तिम्रा ओतका सन्त महन्त सत्ता तिम्रो
पुरा पढ्नुहाेस्गणतन्त्र
देवीप्रसाद मिश्र : छर्दै कलाका अनमोल भ्रान्ति गर्दा धरामा दिनरात क्रान्ति जन्मेर नौलो गणतन्त्र आयो सन्त्रास
पुरा पढ्नुहाेस्श्रमजीवी !
ए श्रमजीवी मित्र । तिम्रो संघर्षले यो दुनियाँ विचित्र ! तिम्रो रगतको थोपाथोपा मेरो घर निर्माणमा
पुरा पढ्नुहाेस्देवी हुन् नारी
देवी हुन् सरस्वती पूजन हुन्छ शक्तिको बनेर अक्षर, शब्द भर्छिन ढुकुटी ज्ञानको देवी हुन् उता आमा,
पुरा पढ्नुहाेस्


































