भएको छ
दुर्गाप्रसाद ग्वालटारे : विकास हुँदै धार्नी अचेल तोला भएको छ मेरो मुलुक वृन्दावनको झोला भएको छ
पुरा पढ्नुहाेस्सिकौँ कहाँ ?
दुर्गाप्रसाद ग्वालटारे : आफ्नो पिठो चामलसँग भजाउन सिकौ कहाँ ? फूलदानीमा राखी काउसो सजाउन सिकौं कहाँ?
पुरा पढ्नुहाेस्प्रश्न गर्छ
दुर्गाप्रसाद ग्वालटारे : राँक्किँएर छिनछिनमा समय अचेल प्रश्न गर्छ कम्ताको छु म नि भन्दै नुनतेल प्रश्न
पुरा पढ्नुहाेस्दोधारमा छु
दुर्गाप्रसाद ग्वालटारे : पहरा रोजूँ वा समथर, दोधारमा छु वसन्त रोजूँ वा पतझर, दोधारमा छु ।
पुरा पढ्नुहाेस्खवरदार
दुर्गाप्रसाद ग्वालटारे : खबरदार ! ख्याल राखेस् नि निमुखाको नत्र पलाउला प्वाँख कमिलाको ! सुनाएको थिएँ
पुरा पढ्नुहाेस्दास हुन्छ
दुर्गाप्रसाद ग्वालटारे : हुन त खुला जङ्गलमा वास हुन्छ अहँ आजाद हुन्न स्याल दास हुन्छ ।
पुरा पढ्नुहाेस्के नाप्छौ ?
दुर्गाप्रसाद ग्वालटारे : साथी, मलाई चिनेका छौ तिम्ले राम्रोसँग चिन्छु म तिम्लाई भने मलाई सोध्छौ तिम्रो
पुरा पढ्नुहाेस्पक्का हो
दुर्गाप्रसाद ग्वालटारे : फूल नफूले घार रित्तिन्छ पक्का हो । जत्ति होस् न मह सिद्धिन्छ पक्का
पुरा पढ्नुहाेस्“यो डरायो” भन्नेसँग
दुर्गाप्रसाद ग्वालटारे : सावधान ! स्याललाई खरायो भन्नेसँग साँढे घस्याउँदै बाघ करायो भन्नेसँग । कसरी तेर्स्याउँ
पुरा पढ्नुहाेस्आए जस्तो भयो
दुर्गाप्रसाद ग्वालटारे : साँच्चै भनूँ यो मनले चाहे जस्तो भयो तिमी आयौ बल्ल दशैँ आए जस्तो
पुरा पढ्नुहाेस्




























