तर हजुर तामझाम उस्तै छ
किरण अन्जान : जस्तो पैले थ्यो ठाम उस्तै छ चोर असती र काम उस्तै छ ।
पुरा पढ्नुहाेस्रोप्यौँ गमलामा धान
सुरेशकुमार पाण्डे : रोप्यौँ गमलामा धान र लगायौँ माला, हामी, जलायौँ उद्घाटन दियौ घ्युको पाला हामी
पुरा पढ्नुहाेस्लुकेसरि बेहुलीले
खोलाघरे साहिँलो : रङ्गीन भो नभछटा जब गोधुलीले लाग्यो, यसै बखत याद गरी ठुलीले । छोप्तैछ
पुरा पढ्नुहाेस्गर्छौं गुलामी !
बूँद राना : छु आजाद भन्छौं र गर्छौं गुलामी ! कहाँसम्म लाछी भयौं आज हामी ?
पुरा पढ्नुहाेस्मायाको एक्स्पायरी डेट
जुनी भण्डारी मायाको एक्स्पायरी डेट हुन्छ अचेल खुद्रा अनि होल्सेल यस्को रेट हुन्छ अचेल । किन
पुरा पढ्नुहाेस्म भ्रष्ट हुँ, दलाल हुँ
मलाई फुल सम्झियौ म घाँस हुँ पराल हुँ मलाई थुक मानिस म भ्रष्ट हुँ दलाल हुँ
पुरा पढ्नुहाेस्दपेट्ने अरू छन्
म उठ्दा नउठ्दै घचेट्ने अरू छन् मलाई लडाएर उठ्ने अरू छन् । कमाएर खाने हरायो जमाना
पुरा पढ्नुहाेस्सबै खतरामा छन् !
सुन्दै छु आजभोलि चुचुरा खतरामा छन् विदेशी बालुवामा पाखुरा खतरामा छन् देशका नदीनाला बेचिसके नेताहरूले अब
पुरा पढ्नुहाेस्मन आत्तिँदै छ
जीत कार्की को रुन्छ यो नगरमा ! मन आँत्तिंदैछ ! बत्ती निभ्याञछ घरमा मन आँत्तिंदैछ !
पुरा पढ्नुहाेस्पछार्नेहरू छन्
म अग्लो भएमा पछार्नेहरू छन् दुवै हात जोडी झपार्नेहरू छन् थियो जो नजिकमा बन्यो दूर बस्ने
पुरा पढ्नुहाेस्



































