साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै खतरामा छन् !

गरिबी अशिक्षा र बेरोजगारी कै कारण रोगभोकले कर्णाली बाजुरा खतरामा छन् प्रवासीको कमाइ नै बुहारीले उड़ाउँदा घरमा भने सासूससुरा खतरामा छन् ।

Nepal Telecom ad

सुन्दै छु आजभोलि चुचुरा खतरामा छन्
विदेशी बालुवामा पाखुरा खतरामा छन्

देशका नदीनाला बेचिसके नेताहरूले
अब ती पहाड र टाकुरा खतरामा छन्

बाबुआमा दुर्व्यसनीतिर उन्मुख हुँदा
कलिला निर्दोष ती भुरा खतरामा छन्

बालश्रम लुट्ने लुटेराहरू बढ्नाले नै
सांसदकै घरभित्र टुहुरा खतरामा छन्

गरिबी अशिक्षा र बेरोजगारी कै कारण
रोगभोकले कर्णाली बाजुरा खतरामा छन्

प्रवासीको कमाइ नै बुहारीले उड़ाउँदा
घरमा भने सासूससुरा खतरामा छन् ।

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
धान दिवस तथा असार पन्ध्र

धान दिवस तथा असार...

इन्दिरा प्रयास
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x