गोरखामा वि.सं. २०२१, तान्द्राङ-३ मा जन्मनु भएका साहित्यकार चिरञ्जीवी दाहाल हाल चितवन बस्नु हुन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको खुल्ला कथा लेखन प्रतियोगितामा उत्कृष्ट कथाकारको पुरस्कार हात पार्नु भएका दाहालका हालसम्म दुई कृति प्रकाशित छन् । दाहाल फित्कौली डटकम अनलाइनमा नियमित हास्यव्यङ्ग्य लेखिरहनु भएकाे छ ।
सेतो दारी
चिरञ्जीवी दाहाल : सेतो दारी सम्झने बित्तिकै मेरो मनमा झ्वाट्ट हजुरबाको सेतो र चम्किलो दारीको याद
पुरा पढ्नुहाेस्नेपता
चिरञ्जीवी दाहाल : “नेप” भन्ने एउटा नेपाली शब्द छ । यसको अर्थ धेरैलाई थाहा हुनुपर्छ ।
पुरा पढ्नुहाेस्कुत्ता र जुत्ता
चिरञ्जीवी दाहाल : झ्वाट्ट हेर्दा कुत्ता र जुत्ता एकदम विपरीत वस्तुहरू हुन् जस्तै लाग्छ । किनभने
पुरा पढ्नुहाेस्रङ नम्बर
चिरञ्जीवी दाहाल : म काठमाडौंबाट चितवन फर्कदै थिएँ । नागढुङ्गाबाट ओरालो लाग्नासाथ मोबाइलमा बजेको घण्टीले मेरो
पुरा पढ्नुहाेस्बाघेझाप्पु
चिरञ्जीवी दाहाल : “बाघेझाप्पु” धेरै पटक सुनिसकेको शब्द हो । सुनेको मात्र होइन पटक पटक बाघेझाप्पु
पुरा पढ्नुहाेस्गुरुलाई चिठ्ठी
चिरञ्जीवी दाहाल : आदरणीय गुरु, शाष्टङ्ग दण्डवत् । यहाँको सानिध्यमा रहेर केही वर्ष अध्ययन गर्ने मौका
पुरा पढ्नुहाेस्कोइलीको होइन कौवाको पूजा हुन्छ
चिरञ्जीवी दाहाल : मेरो बोली जिन्दगीभरि सुमधुर बन्न सकेन । कसैले श्राप दिएर हो अथवा कसैले
पुरा पढ्नुहाेस्आँखाले नदेखे पो मुटुले सहन्छ !
चिरञ्जीवी दाहाल : आँखाले नदेखेको कुरा पो मुटुले सहन सक्छ तर आँखाले देखिसकेपछि त मुटुले सहने
पुरा पढ्नुहाेस्शुभकामना भनिदिएँ
चिरञ्जीवी दाहाल : एकासी नववर्ष झुल्किन गयो, भाग्यो पुरानो असी बर्सन्छन् शुभकामना हरघडी, हेर्छौं घरैमा बसी
पुरा पढ्नुहाेस्हाँसो र यसका प्रकारहरू
चिरञ्जीवी दाहाल : तनावपूर्ण र कठोर परिस्थितिको सामना गर्दा, मनभित्र डर उत्पन्न हुन्छ । त्यसबेला रचनात्मक
पुरा पढ्नुहाेस्

chiranjibi.dahal


























