गोरखामा वि.सं. २०२१, तान्द्राङ-३ मा जन्मनु भएका साहित्यकार चिरञ्जीवी दाहाल हाल चितवन बस्नु हुन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको खुल्ला कथा लेखन प्रतियोगितामा उत्कृष्ट कथाकारको पुरस्कार हात पार्नु भएका दाहालका हालसम्म दुई कृति प्रकाशित छन् । दाहाल फित्कौली डटकम अनलाइनमा नियमित हास्यव्यङ्ग्य लेखिरहनु भएकाे छ ।
शुभकामना भनिदिएँ
चिरञ्जीवी दाहाल : एकासी नववर्ष झुल्किन गयो, भाग्यो पुरानो असी बर्सन्छन् शुभकामना हरघडी, हेर्छौं घरैमा बसी
पुरा पढ्नुहाेस्हाँसो र यसका प्रकारहरू
चिरञ्जीवी दाहाल : तनावपूर्ण र कठोर परिस्थितिको सामना गर्दा, मनभित्र डर उत्पन्न हुन्छ । त्यसबेला रचनात्मक
पुरा पढ्नुहाेस्सालो लिएर जाऔँ
चिरञ्जीवी दाहाल : लुट्नेहरू सबैले, डालो लिएर जाऔँ एक्लो भए छोरा औ, सालो लिएर जाऔँ रोकेर
पुरा पढ्नुहाेस्क्लिप्टोमेनिया
चिरञ्जीवी दाहाल : “उहिले मधेशतिर झर्यो भने औलो रोगले समाइहाल्ने भएकोले पहाडतिरका मान्छेहरू हत्तपत्त तराई मधेश
पुरा पढ्नुहाेस्परिवर्तन
चिरञ्जीवी दाहाल : मैले गुरुलाई सोधेँ, “अचेल आम्दानी छैन, गरिखान सकिएन गुरु । यातायात व्यावसायमा राम्रै
पुरा पढ्नुहाेस्खौरिएको कपाल र श्राद्धको फुरौला
चिरञ्जीवी दाहाल : जेठाबा दारी कपाल खौरन असाध्यै सिपालु थिए । उनको हात यति शितल थियो
पुरा पढ्नुहाेस्मिथ्या पुराण
चिरञ्जीवी दाहाल : अठार पुराण र शास्त्रहरूको भीडमा पुगेर धुइँधुइँती खोज्नु भयो भने त्यहाँ मिथ्या पुराण
पुरा पढ्नुहाेस्झुट बोल्न छुट
चिरञ्जीवी दाहाल : महाभारतको युद्धमा गुरु द्रोणले भकाभक आक्रमण गरेर पाण्डव सेनालाई ढाल्न लागे । यिनलाई
पुरा पढ्नुहाेस्निकम्मा हाकिम र दास प्रवृत्ति
चिरञ्जीवी दाहाल : निकै अघि सुनेको एउटा ठट्टाले बेला बेलामा झस्काइ रहने गरेको छ । त्यसैले
पुरा पढ्नुहाेस्स्तुतिगान
चिरञ्जीवी दाहाल : भनिन्छ, कसैलाई खुलेर गरेको स्तुतिगानले, मानव व्यवहारमा सुमधुर सम्बन्ध स्थापित गर्ने अचूक अस्त्रको
पुरा पढ्नुहाेस्

chiranjibi.dahal






























