भवानीप्रसाद मिश्र र मेनका मिश्रका सुपुत्र साब्लाखु, मादिबुङ, ताप्लेजुङमा २०१९ मङ्सिर १९ गते जन्मनु भएका देवीप्रसाद मिश्र हाल काठमाडौ १६, सोह्रखुट्टे बस्नु हुन्छ । उहाँ विशेषगरी सामाजिक सेवा र छन्दकविता लेखनमा रुचि राख्नु हुन्छ । फित्कौली डटकममा नियमित बुढ्यौली विषयमा कविता काव्य लेख्दै आउनु भएका मिश्रको पहिलो साहित्यिक कृति ‘वधूमञ्जरी’ खण्डकाव्य (२०८०) हो । बुढ्याैली काव्य र कविता सङ्ग्रह प्रकाशाेन्मुख अवस्थामा रहेका छन् ।
बुढ्यौली काव्य (शृङ्खला- ४०)
देवीप्रसाद मिश्र : हाम्रो पुरानो स्थिति थाम्दै सत्य परम्परा परिधिमा सङ्लो बनाई मन । जान्थे जो
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य श्रृङ्खला- ३९)
देवीप्रसाद मिश्र : (हजुरबा आमाकाे चिन्तन ) पढ्ने चाैध र पन्ध्रका समयमा आमा भएका हक। भेटिन्छन्
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य श्रृङ्खला- ३८)
देवीप्रसाद मिश्र : (ठुल्दाइकाे उद्घाेष) मात्रै बात चुटेर हिँड्द छ भने काे बन्न सक्ला भलाे। साठी
पुरा पढ्नुहाेस्बुढ्यौली काव्य (शृङ्खला-३७)
देवीप्रसाद मिश्र : आमाले सुखदुःख कारकपला भोग्दै भएका जति । हुर्काइन् कृषिकर्ममा रत भई सन्तान आफ्ना
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य शृङ्खला- ३६)
देवीप्रसाद मिश्र : वृद्ध चिन्तनमा ठुल्दाइकाे उद्घाेष खेती गर्छु कपासकाे अब सबै पाखा पखेराभर । चर्खा
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य श्रृङ्खला- ३५)
देवीप्रसाद मिश्र : वृद्ध चिन्तनमा पुराना सामानकाे खाेजी- २ पाथी-मानु तुलाे रहेन घरमा कस्तो थियो मान्यता
पुरा पढ्नुहाेस्बुढ्याैली ( काव्य शृङ्खला- ३४)
देवीप्रसाद मिश्र : पुराना सामानकाे खाेजी जाेत्ने खेत हलाे जुटाउन सदा चाहिन्छ के के कुरा ।
पुरा पढ्नुहाेस्बुढ्याैली (काव्य शृङ्खला- ३३)
देवीप्रसाद मिश्र : चाेयाका शिल्प कला शिल्पी शिल्प विशेष जीवन कला छन् वृद्धका साथमा। केही छैन
पुरा पढ्नुहाेस्बुढ्यौली (काव्य शृङ्खला ३२)
देवीप्रसाद मिश्र : (फर्केर आएँ घर) हेर्दै विश्व जगत् बुझी मुलुकका शिक्षा गरेँ आर्जन यो नै
पुरा पढ्नुहाेस्नेता जस्तै सबैले कलहतिर बढे देश खोक्रो हुनेछ
देवीप्रसाद मिश्र : नेतामा हुन्छ आफ्नै छलकपट कला सत्य खासै हुँदैन । सोझासाधा अनेकौँ कमसल मनका
पुरा पढ्नुहाेस्

deviprasad misshra




























