दाङ निवासी उत्तमकृष्ण मजगैयाँ (२००९) स्थापित साहित्यकार । मूलतः निबन्ध, कथा र कविता विधामा परिचित मजगैयाँ पछिल्लो समय समीक्षा–समालोचना लेखनमा सक्रिय । एक दर्जन प्रकाशित कृति मध्ये मजगैयाँका जय अवसरवाद (२०५४), तिमी नरहे देश डुब्न्या छ (२०५६), सुनको फूलपार्ने पोथी (२०५४), गृहलक्ष्मी भित्र्याएपछि (२०५४) र धरोधर्म हजुर (२०५४) ५ वटा हास्यव्यङ्ग्य सङ्ग्रह रहेका छन् ।
ट्याब्लेटको मान्छे
उत्तमकृष्ण मजगैयाँ : औषधि-विज्ञानको चरम उत्कर्षमा यस युगको नाम नै साथी ट्याब्लेटको युग राखौं कि ?
पुरा पढ्नुहाेस्भुलक्कड गुरु
उत्तमकृष्ण मजगैयाँ : खै, उमेर छिपिँदै गएपछि स्मरणशक्ति पनि कम हुँदै जान्छ भनी वैज्ञानिकहरू भन्छन् ।
पुरा पढ्नुहाेस्माटोका कुरा गरौँ !
उत्तमकृष्ण मजगैयाँ : (आफ्नो माटोदेखि टाढा रहेका बन्धुहरूप्रति समर्पित ) सधैँ त होटेलमा विदेशी खानाकै कुरा
पुरा पढ्नुहाेस्वासुदेव : केही तीतामीठा सम्झना
उत्तमकृष्ण मजगैयाँ : ‘भूतको भिनाजु’- अब रहेनन् । उनको नश्वर शरीर खरानी बनिसकेको छ तर ‘भीमसेन
पुरा पढ्नुहाेस्लेखक बन्ने रहर
उत्तमकृष्ण मजगैयाँ : ‘आजभोलि के गर्दैछौ बाबु ?’- उनी सोध्छन् । ‘के गर्नु र बूढा बा
पुरा पढ्नुहाेस्जुङेकाजीलाई खुल्केकाजीको खुला पत्र !
उत्तमकृष्ण मजगैयाँ : प्रिय सम्पादक बन्धु नमस्कार । उप्रान्त, लेख-रचनाको आग्रह गरिएका धेरै पत्रहरू प्राप्त भए,
पुरा पढ्नुहाेस्चल वीर हनुमान्… !
उत्तमकृष्ण मजगैयाँ : ‘तर्छु क्षार समुद्र आज सहजै .. श्लोक भट्याउन थाल्दासाथ उसको शरीरमा कम्पन छुट्न
पुरा पढ्नुहाेस्विकास दान दे !
उत्तमकृष्ण मजगैयाँ अतृप्त भोक प्यासले रुँदै हिमालमुन्तिर म दानपात्र ली खडा छु विश्वको अघिाल्तिर सबै उदार
पुरा पढ्नुहाेस्श्वान-हनुमान लीला !
हिजोको सहयोद्धा साथी सत्ताधारी आज कमाल ! तेरो विगत दुःस्वप्नझैँ आज भइस् क्या मालामाल ! ईर्ष्या
पुरा पढ्नुहाेस्बाबु हराएको सूचना
घरको सुखशान्तिका लागि गएको मङ्गलबारका दिन उनको निराहार व्रत थियो, दिनभरि केही खाएकै थिएनन् न शिरमा
पुरा पढ्नुहाेस्

उत्तमकृष्ण मजगैयाँ


























