दाङ निवासी उत्तमकृष्ण मजगैयाँ (२००९) स्थापित साहित्यकार । मूलतः निबन्ध, कथा र कविता विधामा परिचित मजगैयाँ पछिल्लो समय समीक्षा–समालोचना लेखनमा सक्रिय । एक दर्जन प्रकाशित कृति मध्ये मजगैयाँका जय अवसरवाद (२०५४), तिमी नरहे देश डुब्न्या छ (२०५६), सुनको फूलपार्ने पोथी (२०५४), गृहलक्ष्मी भित्र्याएपछि (२०५४) र धरोधर्म हजुर (२०५४) ५ वटा हास्यव्यङ्ग्य सङ्ग्रह रहेका छन् ।
जय अवसरवाद !
साम्यवाद कि समाजवाद ? बेकार छ यो वादविवाद कुनै मरोस् वा होस् बरबाद बाँचिराखोस् अवसरवाद ।
पुरा पढ्नुहाेस्ऊ अर्कै भइसकेछ
हो बाबु ! राजधानीमा मैले उसलाई देखेर आएँ ठम्याउन धौधौ भयो विधिनिर्माता भएपछि उसमा धेरै फरक
पुरा पढ्नुहाेस्तैँ चुप् ! मै चुप् !!
(गलगाँड फोराफोरतन्त्रको चुनावी सभाको एक झलक !) संयोगले दुई फरक दलको चुनावीसभा एक प्रसिद्ध शहरको विशाल
पुरा पढ्नुहाेस्नेपाल हेर्न विदेश जाऔँ !
आजभोलि हाम्रो देशको पहिचान विदेशमै सरेजस्तो छ,अब त्यहीं गएर खोज्नुपर्छ हाम्रो देश !हिंड, हामी त्यतै जाऔँ
पुरा पढ्नुहाेस्नयाँ नेपाल ?
आफ्नै राज थियो विभिन्न निहुँमा राजाहरूले चुसे बिर्ताझैँ सय वर्षसम्म कसरी राणाहरूले चुसे पाई शक्ति चुनावबाट
पुरा पढ्नुहाेस्अनुहार–किताब !
पढेकै हुन्न ‘मान्छे’ले त्वरित् मन पराउँछ बनाई धारणा छिट्टै टिप्पणी पनि आउँछ !नबुझी भाव–भाषा नै अर्थ
पुरा पढ्नुहाेस्सहर र मान्छे !
सारा सहर देखिन्छ आगलागी भएसरिजता हेर उतै धूवाँ ढाकिएको छ बेसरी !प्रदूषित नदी(नाला बगेरै ढल फोहरदुर्गन्ध
पुरा पढ्नुहाेस्मालामाल दलाल छन् !
कालो बजारका ठूला माफिया क्या कमाल छन् उनैका पिछलग्गू यी मालामाल दलाल छन् ! हुन्छ लौ
पुरा पढ्नुहाेस्

उत्तमकृष्ण मजगैयाँ


























