गाईजात्राय शुभमस्तु
अहिले गाईजात्राको चटारो छ । जतासुकै गाईजात्रा मनाइँदै छ । नेपालीहरू तन फुकाएर गाईजात्रा मनाउँछन् ।
पुरा पढ्नुहाेस्घोडा बीचमा आयो
वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई सुस्त टाइपको प्रधानमन्त्रीको एउटा विलकुलै नमागिएको सार्वजनिक पदवी प्राप्त भएको छ ।
पुरा पढ्नुहाेस्औकात
जीवनको लक्ष्यको मूलबाटो छेऊ विष्टाका पहाडहरू छन् । तिनमा नोटका बीटा गाडिएका छन् । ती नोटका
पुरा पढ्नुहाेस्जुँगेबाको लठ्यौरोलाई कन्या चाहियो
केही वर्षदेखि यता नेपालबाट विदेशतिर जाने लहर नै चलेको छ । सके अमेरिकै जाने र नसके
पुरा पढ्नुहाेस्लाइन माने लाइन
मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्रयाइएको शब्द हो ।
पुरा पढ्नुहाेस्जय फेसबुक !
हास्यव्यङ्ग्यकार गुरु मनोज गजुरेल फेसबुकलाई ‘बेवकुफबुक’ भन्नुहुन्छ । यसलाई तपाईं ‘सामाजिक सञ्जाल’ भन्नुहुन्छ । अरुहरूले यसलाई
पुरा पढ्नुहाेस्गलघण्ट
कर्तव्य पुरा गरेरै छोड्नु पर्ने स्थितिमा मान्छेहरू निरन्तर लागि पर्छन् । जिम्मेवारी बोधको कारण छोड्न, त्याग्न,
पुरा पढ्नुहाेस्च्याँसी पनि जोगिनी भएर आए हुने !
पोहोर साल जोगी भएदेखि आजका दिनसम्म बिसन्चो भएर ओछ्यान पर्ने फुर्सद मिलेको छैन । बाबुले बर्तुन्न
पुरा पढ्नुहाेस्दुई थान अरिमट्ठे तिघ्राहरू
धरतीका सम्पूर्ण मान्छेहरूले भने– “हामीसँग आगो छैन अब के गर्ने ?” आगो जीवनको आधार हो ।
पुरा पढ्नुहाेस्


























