नरनाथ, फित्काैली र बाँझा सपनाहरू
डा.भीम खतिवडा : हराइरहेकाे छु, दायित्व र माटाकाे नाममा लुकाएर यथार्थ पेटकाे सपना र पेटहरूका आँखा
पुरा पढ्नुहाेस्देश खोक्रो बनाए
जगदीश्वर पाेखरेल : माया गर्ने जनक जननी हेपिदै छन् अचेल । बालीनाली प्रतिदिन घट्यो छैन बाली
पुरा पढ्नुहाेस्पहिले र अहिले
डा. लोकेन्द्रप्रसाद पौड्याल : परिवर्तित समयकोे अवस्थाको गिन्ती अनुभवी मनभित्र कुरा अनगिन्ती पहिले हुन्थ्यो शुद्ध मनले
पुरा पढ्नुहाेस्जेठा बा !
खगेन्द्र नेउपाने : छाेड्दिनु जेठा बा ! कुर्सी छाेड्दिनु आउनु हामीसँगै चकटीमा बसाैँ । अब त
पुरा पढ्नुहाेस्खै त मेरो खप्पर ?
भोज अर्याल : आफू सानै छँदा देखेको थिएँ खप्परेहरु खप्परमाथि खप्पर भिरेर आफ्नै रुपलाई कुरुप पारेर
पुरा पढ्नुहाेस्सुग्घरी पुजारी
सुरेशकुमार भट्ट: लोकवेद हो बाबु तिम्रो दिदी अति चोखी छिन् जुठो खान्नन् क्वचाको हातले खान्छिन् ।
पुरा पढ्नुहाेस्खाओ भाइ हो, खाओ !
युगल बसेल : खाओ भाइ हो, खाओ सकेसम्म खाओ ललिता निवास खाओ घरवास आवास खाओ गिरिबन्धु
पुरा पढ्नुहाेस्धमिराले घर खायो !
सुभाषचन्द्र देवकाेटा : {अहिलेको हाम्रो देशको अवस्थासँग तुलना गर्न सकिएला ?} जब,धमिराहरु घर नजिक पुगे धमिराहरुले
पुरा पढ्नुहाेस्नेपाल पैलो भयो !
बूँद राना : सच्चा मानिस चैं झुठा हुन गए बाङ्गा भए सज्जन । अप्ठ्यारो अति भो
पुरा पढ्नुहाेस्बेहोशीमा बाँदरलाई
कृष्णदेव रिमाल शब्दसेना : बेहोशीमा बाँदरलाई मान्छे गनेछु उम्दा कुर्सी ठिक पारी बस भनेछु। व्यञ्जन ती
पुरा पढ्नुहाेस्




































