तीन छोटा कविता
ईश्वर पोखरेल : शाकाहार जाँड खानु भएन, रक्सी खानु भएन माछा खानु भएन, मासु खानु भएन
पुरा पढ्नुहाेस्षठता
हरिप्रसाद उप्रेती : मूर्खताको विज छरिएको छ उनका बारीमा जहाँ दाशताका अनगिन्ती बोटहरू उम्रन्छन् झुट भ्रम
पुरा पढ्नुहाेस्पाकेको लुतो
रामशरण न्यौपाने : साह्रै मौसम बिग्रियो मुलुकमा वर्षाद छन् आँसुको हण्डी छन् दरबार भित्र जहिले रक्सी
पुरा पढ्नुहाेस्लुते सङ्क्रान्तिको शुभकामना
छविलाल आचार्य : लुताले थलियो देश, अङ्गमा छ पिलै पिलो । निमुखा जनमा यस्ले, पारेकै छ
पुरा पढ्नुहाेस्सपनाको नेपाल
लक्षमण नेबटिया : रविबारको अखबार लेखिएको थियो समाचार टिक्दैन यो सरकार सोमवार फेरि छापियो समाचार ढल्दैन
पुरा पढ्नुहाेस्आए लुटाहा अब फेरि लुट्न
हरिप्रसाद घिमिरे : ॐनी लुटेका यति नै लुटेका कोशी लुटेका सब ती जुटेका काली लुटे फेरि
पुरा पढ्नुहाेस्जन्मदिनको शुभकामना छोरा !
गायत्री परिराेशनी प्यारो छोरा, जन्मदिनको अशेष शुभकामना, धेरै सोझो भएर खराब नहुनु अलिकति बाङ्गो भएर, असल
पुरा पढ्नुहाेस्बेकार छन् (४)
हृषीकेश बराल : लेख्छन् पक्ष विपक्षमा खबर जो सञ्चार बेकार छन् दिन्नन् ती अधिकोषले ऋण भने
पुरा पढ्नुहाेस्गठबन्धन जिन्दावाद !
सुभाषचन्द्र देवकाेटा : उसको गठबन्धन मुर्दावाद। हाम्रो गठबन्धन जिन्दावाद। गठबन्धन तोड्नुपर्छ, गठबन्धन जोड्नु पर्छ, उसको भाग
पुरा पढ्नुहाेस्ढुङ्गो फाल्ने सल्लाह
घनश्याम रेग्मी : सब जन आऊ पथ्थर फालौँ यो अप्ठ्यारो सब सुल्ट्याऔं पहिले त खास्सा चिज
पुरा पढ्नुहाेस्

































