धरोधर्म गर्छु (२६)
डिल्लीप्रसाद मूलतिहुन : जस्तो जस्तो ब्यवस्था छ उस्तै बन्न रुचाउँछु जसरी तसरी आफ्नो मेलोमेसो मिलाउँछु (३०१)
पुरा पढ्नुहाेस्नयाँ वर्षको क्यालेन्डर
कृष्णप्रसाद गौतम : आज नयाँ वर्ष सुरु भएको छ जताततै शुभकामना साटासाट हुँदैछन् व्यक्ति व्यक्ति बिचमा,
पुरा पढ्नुहाेस्धुवाँको किस्ती राजधानी
घनश्याम रेग्मी : भिरे कोट झोला र सत्ता सिरानी छ नेतृत्व यो खोल्न सक्ने बिहानी धुलो
पुरा पढ्नुहाेस्यो घर कसको ?
मुक्तिनाथ शर्मा : यो घर कस्को लालेको भित्र बाहिर टालेको पक्की छानु हालेको फोहोर उठाइ फालेको
पुरा पढ्नुहाेस्हे बुद्ध
प्रेम वली ढकलपुरे : हे बुद्ध, के कुरा गरी साध्य तिम्रो देशको हार्नु पर्नेलाई हामी बुद्दुहरुले
पुरा पढ्नुहाेस्क्यालोरी
हरिप्रसाद उप्रेती : क्यालोरी आफैँमा एउटा हाँस्यपात्र जस्तो विम्ब बनेको छ अहिले हामी बीच शरीर नै
पुरा पढ्नुहाेस्देशको कानुन नजानेको राम्रो
अन्जु शर्मा : सर्वहाराहरू ! सत्ताका लागि झगड्छन् नेता बन्दै कार्यकर्ता थुपार्छन् । गोल सर्कलको बीचमा
पुरा पढ्नुहाेस्गाउँ गाउँ जस्तो छैन !
सुभाषचन्द्र देवकोटा : गाउँमा शहर पस्यो कि ? शहरमा गाउँ पस्यो ? जहाँ पसे पनि गाउँ
पुरा पढ्नुहाेस्बुढी
हेम अधिकारी : क्या राम्री रसिली मुसुक्क हँसिली साच्चै परी छन् बुढी मख्खै पार्न सिपालु छिन्
पुरा पढ्नुहाेस्अत्यानन्द !
रामदेव पाण्डे : एकाबिहानै सरर बाँसबारी छालाजुत्ताका चम्किला जुत्ता कसेर ओमनीको मास्कले मुख ढाकेर सहकारी ठगेको
पुरा पढ्नुहाेस्



































