वृद्धाश्रमबाट आमाको पत्र (२)
जयदेव गोविन्द : बाँच्तै छु छोरा ! प्रभुका कृपाले लिँदै छु चक्की दम बल्झनाले खडा छु
पुरा पढ्नुहाेस्छन् बेच्न बाँकी अझै
रोहिणी रसिक : हाम्रासामु हजारथान अमिला भोगाइका चाङ छन् हाँसो बन्चित ओठ छन् सडकमा हेपाइका डाम
पुरा पढ्नुहाेस्सबै मिली खाए
अमृत अधिकारी : हाच्छ्युँ आए अल्छिन, बस्छ अल्छी एकछिन कामकाज केही छैन, डुलिरन्छ रातदिन । खोक्नु
पुरा पढ्नुहाेस्राजमार्गस्तोत्रम् !
रमेश समर्थन : हाम्रो यो धूलिकायुक्त राजमार्ग सधैँ रहोस् उचालेर पछारेर ढाड भाँचेर छाडियोस् यता जोल्टिङ
पुरा पढ्नुहाेस्लोकतन्त्रको विकल्प छैन
देव भट्टराई : जस्ता हुन्छन् जमिन,जनता हुन्छ नेता दुरुस्तै । खोजी गर्दा असल मतिको व्यक्ति पाइन्छ
पुरा पढ्नुहाेस्भर्ना गरेर आएँ
घनश्याम रेग्मी : शिक्षा ठुलो जगत्को आँखा भनी चिनेर सन्तानको सुशिक्षा राम्रो हवस् भनेर प्रज्ञान धाम
पुरा पढ्नुहाेस्यो देश भूस्वर्ग बनाउनेछु
रूपक अलङ्कार : व्यापार गर्नेछु भँडासको म उद्गोष गर्नेछु विकासको म बनी सुनामी जब आउने छु
पुरा पढ्नुहाेस्२१औं शताब्दीको मान्छे
अन्जु शर्मा : २१ औं शताब्दीको मान्छे आफूलाई सभ्य ठान्छ अरूलाई पाखे भन्छ। लाउन खान जान्या
पुरा पढ्नुहाेस्हाँसो र हाँसो दिवस !
हाेमनाथ घिमिरे : हाँसो लाग्छ भनौँ; भनौँ कि नभनौँ; माछो बकुल्लोसित । सोध्यो लग्न भए त
पुरा पढ्नुहाेस्जो भेटे पनि यी झम्टिन्छन्
रमेश खकुरेल : टोपी भेटे टोपी बोक्छन् जुत्ता पाए जुत्ता टोक्छन् कोही आए बाटो रोक्छन् डण्डा
पुरा पढ्नुहाेस्



































