को सक्छ नेता हुन ?
हत्त्याका अपराधका विकटिला पर्खाल नाघेर म कुर्सीमाथि चढें बडो गहकिलो भेटी चढाएर म व्यर्थै फूल चढाउँदै
पुरा पढ्नुहाेस्विवेक जिन्दावाद
भोलि अर्थात् चार मङ्सिर ०७९ छैठीको दिन भावीले होइन हामीले यो देशको भविष्य र भाग्य लेख्ने
पुरा पढ्नुहाेस्दासहरूको कुनै देश हुँदैन
अलिकति माटो र/अलिकति आकाश नहुने मान्छे दास हो ! अलिकति चिन्तन र/अलिकति विद्रोह नहुने मान्छे दास
पुरा पढ्नुहाेस्मौन अवधि
काम तमाम भो दिनको अब सुरु रातको देश खाने मुख बन्द गरौँ काम खुवाउने हातको भतेर
पुरा पढ्नुहाेस्आमचुनाव २०७९
आयो आमचुनाव देशभरि नै उत्साह छायो नयाँ ताजा जाँगर जोशका जगजगी आशा पलायो नयाँ होला देश
पुरा पढ्नुहाेस्भोट दिनैपर्ने मान्छे म
भोट दिने दिन आयो आमा दिदी बैनी यता आउनु चौतारीमा बाँडीखाउँ न खैनी मकै बदम भुटी
पुरा पढ्नुहाेस्मोबाइल र नेता
मोबाइल किन्नु हुन्छ ब्राण्डेड, हो नितान्त व्यक्तिगत निणर्य हो, छान्नुस् र किन्नुस् ! त्यही, जुन राम्रो
पुरा पढ्नुहाेस्प्रान्तको राजा
भाग लगाई आफन्तलाई, पुर्याउँछ खाजा घमण्डको घैँटो भयो, यो प्रान्तको राजा । खाली स्थान पहिचान गरी,
पुरा पढ्नुहाेस्दुई शब्द
हत्केलाको रेखा, लाखौँ पल बाँचेको जिन्दगी जो कति काव्य, कथाहरूको भागबण्डामा लाएर लेख्न नपुग्ने ग्रन्थहरू! हामी
पुरा पढ्नुहाेस्



































