सत्ता !!
- स्वार्थको - उन्मादको - अहङ्कारको - कालकोठरीको सच्चा आसन हो सत्ता ! नछोऊँ ? अनिवार्य
पुरा पढ्नुहाेस्नेता महिमा
बिर्स्याैकी साथ लागेर खोला जंगल तर्दथ्यौँ कसैले नसुनोस् भन्दै कानमा मन्त्र भर्दथ्यौँ धेरैभो भेटनै छैन देख्तिन
पुरा पढ्नुहाेस्हामी मिलेर घिचौँ
टुटेका फुटेका चोइटिएका उछिट्टिएका खुइलिएका उब्लिएका आशे टुहुरा गासे टुहुरा सबै जुटौँ अझै अलिकति बाँकि छ
पुरा पढ्नुहाेस्गौँथली गुँडबाट एक सम्पादित प्रसारण
क्रान्तिको लहर बोकेर शहरमा बिद्रोह गर्न आएका कमरेडले जोडेका छन सानो गौथलीको गुड नाकै सामुन्ने छ
पुरा पढ्नुहाेस्पागल
खाँट्टी चोर नै सडकमा निस्किएर ‘चोर-चोर’ भन्दै आतङ्क मच्चाएको रात भोग्दैछन् मान्छेहरू । चन्द्र शमसेर फेरि
पुरा पढ्नुहाेस्प्रिय दुश्मन ! म बुझ्छु नि तिम्रो बाध्यता !!
प्रिय दुश्मन ! तिम्रैलागि मैले के गरेँ अहिलेसम्म ? त्यो त मलाई थाहा छैन तर, धेरै
पुरा पढ्नुहाेस्नेताको नौटङ्की
अलिकता राष्ट्रियता-विना भए नेता राष्ट्रियता रटाउने भएका छन् सेता । विदेशको डलरले नेता भए छाडा राष्ट्रवादी
पुरा पढ्नुहाेस्लुतो
देशमा बढे भ्रष्टका जरा डस्छ रोगले पर्छ झन् थला । राजनीतिको गन्ध बेसरी फैलियो लुतो फाल्नु
पुरा पढ्नुहाेस्कोरोना र मान्छे
शक्तिशाली भनिनेहरू जाबो एक माईक्रोनभन्दा सानो कोरोनाबाट किन भाग्छन् परपर ? किन ढाकिरहेछन् अनुहार कालोबजारीको मास्कले
पुरा पढ्नुहाेस्




































