राजनीति
राजनीति गुलियो अमिलो कि ? भागको रmगरmगे कमिलो कि ? संविधान परिधान कि धान ? सङ्खको
पुरा पढ्नुहाेस्रेत र महल
आऊ, सपनाको पुल बाँधौ र, पुगेर मरुभूमिमा रेतको महल बनाउँला रहरका तुलहरू वरिपरि झुन्ड्याएर हाम्रो आफ्नै
पुरा पढ्नुहाेस्अन्तर्राष्ट्रिय नाचघर
सुनिंदैछ अब अभिनेताहरु पनि नेता बन्ने रे टुँडीखेलमा उभिएर राजनीति पनि नाटकै हो भन्ने रे उसो
पुरा पढ्नुहाेस्फरक छुट्याऊ !
तिम्रा जनता विदेश बस्छन् आकाशको बाटो हिॅड्छन् तारे होटल पस्छन् टन्न ज्यूनार गर्छन् डकार्छन् खकार्छन्, हामीलाई
पुरा पढ्नुहाेस्मनोवृत्ति
भाँडो प्वाल परेर काम नदिँदा टालिन्छ केही दिन त्यो गर्दा पनि काम कत्ति नदिए फालिन्छ अर्को
पुरा पढ्नुहाेस्नाच नाच नेता कृष्ण
नाच नाच नेता कृष्ण ताल मिलाई नाच जनतामा वचनको जाल फिँजाई नाच ।। गिज्याउलान् विपक्षीले बिचारेर
पुरा पढ्नुहाेस्कविताको मृत्यु
भुकम्पको धक्का ज्वालामुखीको विष्फोट चट्याङ्गको प्रहार झरनाको प्रवाह इन्द्रेणीको सौन्दर्य फूलको सुवास सिर्जनाको फसल पसिनाको गीत
पुरा पढ्नुहाेस्मैले मास्टरी खाएँ बा !
बा ! तपाईं भन्नुहुन्थ्यो मास्टर न खा छोरा ! तर मैले मास्टर खाएँ बा ! कहिले
पुरा पढ्नुहाेस्म फेरि आउने छु आमा !
नरोऊ आमा तिमी बिल्कुल नरोऊ तिमी सहनशीलताकि पर्याय हौ पृथ्वीकी उपमा, यो आकाश हौ तिमी तिम्रो
पुरा पढ्नुहाेस्चुसाहाको चर्तिकला
अरिङ्गालहरू आई महको तह झार्दछन् मौरीको जिन्दगी खाई सृष्टिचर्खा बिगार्दछन् । १. मौरीको घार तोडेर मलसाँप्रो
पुरा पढ्नुहाेस्



































