ठुलाकै रजाइँ ??
ममाथि आकाशको जून छैन र बाँसुरीको मिठो धून छैनतिमी भने भोज रोजै डकार्छाैकठै मलाई ढिको नून
पुरा पढ्नुहाेस्शहीद दिवस :: शहीदका नाममा
नाटकै सही आज मैलेशहीदको सम्झनामाएक मिनेट मौनधारण गरेंअनि चढाएँ– एक थुङ्गा फूल नाटकै सही आज मैलेसहादतको
पुरा पढ्नुहाेस्शहीद दिवस :: म अज्ञात शहीद आएको छु !
सुनको मस्तिष्क र हीराका हातहरूले लेखिएको इतिहासको पुरानो किताबले सुनोस् ! मेरो गीतको भाषा फरक छ—तिम्रो
पुरा पढ्नुहाेस्शहीदको धोको पुरा हुन्छ र ?
फाँसी चढ्न र लड्न तत्पर भई पारेर ठाडो शिरप्राणोत्सर्ग गरे हिजो मुलुकको उत्थानका खातिर ।सत्तासीन हुने
पुरा पढ्नुहाेस्अनुहार–किताब !
पढेकै हुन्न ‘मान्छे’ले त्वरित् मन पराउँछ बनाई धारणा छिट्टै टिप्पणी पनि आउँछ !नबुझी भाव–भाषा नै अर्थ
पुरा पढ्नुहाेस्समस्या
समस्यै समस्या समस्यै समस्याजता हेर्छु मात्रै समस्यै समस्याकतै खोज्न जानै नपर्ने समस्या स्वयं काँधमा बस्छ आई
पुरा पढ्नुहाेस्भानु किन चानुमानु ?
बित्दा दोस्रो शताब्दीतक अझ जिवितै देख्छु तिम्रा विचारी ।डिठ्ठाको चाल उस्तै भरसक ठगने छन् सबै कर्मचारी
पुरा पढ्नुहाेस्हावाले नै लान्छ !
फूलमा त केवल सौदर्य हैनसुवास पनि लिप्त हुन्छनिष्ठुरीको मन मात्र हैनसोच पनि भयानक हुन्छआफूले राम्रो सोच्दै
पुरा पढ्नुहाेस्बारपाकको चिठी
हिऊँ मिठो लाग्यो चपाउनु नपर्ने पकाउनु नपर्ने हेर्दा पनि हुने छुँदा पनि हुने हाँस्दा पनि हुने
पुरा पढ्नुहाेस्कवितालाई शूली
बन्दुकजस्तो आवाज निकालेर पट्कन्न कविता तर बुलेटभन्दा बुलन्द हुन्छ कविताबाट निस्कने आवाज । निर्धारित सीमाको कोर्रा
पुरा पढ्नुहाेस्



























