साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सीता खाई….

सीता खाई….

सीता खाई पराइको, गीता गाउन थाल्यौैँ ।आफ्नो फाली अर्कैसँग, प्रीत लाउन थाल्यौँ ।। शिर आज खुइलिएर,

पुरा पढ्नुहाेस्
मुनामदन !

मुनामदन !

देश उही छपरिवेश उस्तै छमहत्व धनकै छतर प्रेम फेरिइसक्योप्रेमीहरू फेरिइसके !आजकाल मदनहरूखाडीमा रमाउँछन्अनि मुनाहरूलाई पराईलेगाडीमा घुमाउँछन्

पुरा पढ्नुहाेस्
फलको आश नगर !

फलको आश नगर !

जीवन केवल स्कुलको मार्कसिट हैनकागजको टुक्राले पासफेल छुट्याउनेजीवन केवल सफलतै सफलताको थुप्रो हैनकयौं असफलताको बीचको सफलता

पुरा पढ्नुहाेस्
मेडुसाका सर्पहरू

मेडुसाका सर्पहरू

मेडुसाका टाउकाका घिनलाग्दा अनि डरलाग्दा केही सर्पहरूसापट लिएर मोहनी मन्त्र फुक्दै एउटा अमूर्त छाँया भित्रिएको छ

पुरा पढ्नुहाेस्
म बिरामी छु

म बिरामी छु

साथी ! ओ साथी !म बिरामी छुसाँच्चै साथी म असाध्यै बिरामी छुभुइँचालाले भर्खरै मेरो भकारी रित्तो

पुरा पढ्नुहाेस्
सगरमाथाको गहिराइ

सगरमाथाको गहिराइ

यो संसारकोकुनै महान् चित्रकारलाईयो विश्व नै पोत्न पुग्ने रङ चाहिएमेरो देशका गुराँससँग सापटी माग्नुम त गुराँसको

पुरा पढ्नुहाेस्
दुई पट्याङ

दुई पट्याङ

१.फरक शहीदको शरीरवाटदेश प्रेमको सुगन्ध आउँदोरहेछसांसदको शरीरवाटसत्ताप्रेमको हरक आउँदो रहेछशहीद र सांसदमायही फरक हुँदोरहेछ । २.

पुरा पढ्नुहाेस्
म कविता लेख्दिन

म कविता लेख्दिन

तिमी राम्री छौ भन्दैमामैले कविता लेख्नै पर्छ भन्ने केही छ ?म लेख्दिन ।हो तिमी राम्री असाध्यै

पुरा पढ्नुहाेस्
माफियाहरू

माफियाहरू

पहिलो माफियाएकाविहानै घन्टा बजाएर निद्रा बिथोल्छमन्दिरभित्रै बसीबसी भगवानलाई बेच्छढोकाबाहिर उभिएको माग्नेलाई घचेट्दैहामी तँछाडमँछाड गर्दै भेटी चढाउन

पुरा पढ्नुहाेस्
काले कृष्ण

काले कृष्ण

मेरो काले कृष्ण–कालो बस्त्र धारण गरेर आउँछु भन्थ्यो मेरो काले कृष्णखबरै नगरी झ्वाट्टै प्रकटहुन्छु भन्थ्यो मेरो

पुरा पढ्नुहाेस्