यो देशको माया लाग्दैन
आलु नै बेस तरकारी होस् या तिहुनकति हाँस्नु पासाछोरा बिग्रे पिउनछोरी सप्रे सनी लियोनबोटल/बोटलट्याङ्कर/ट्याङ्करमा पनि भेटिन्छत्यही
पुरा पढ्नुहाेस्किन काठमाडौंलाई गाली ?
सोच्दा सोच्दै देशको माया लागेछभरे देशको नाम नै विश्वमान चित्रबाट हटेछबिचरा टाउकेहरू भने घरमै बसेरनेपाल टुक्र्याउन
पुरा पढ्नुहाेस्योगमायाको काँचो वायु
शताब्दीयौँपछि मेरा भक्तहरूसहित आउँदैछु त्रिपुण्डक धारिणी साध्वीम योगिनीको काँचो वायुझाँक्रोको चम्मर हल्लाउँदैबल्ल उत्रिएको छ आङमा१९९८ असार
पुरा पढ्नुहाेस्मेरो गाउँ
मेरो गाउँ यस्तो छराम्रो भन्नु कि नराम्रो खै कस्तो कस्तो छ !गाउँमा पनि अब त,भात, ढिँडो
पुरा पढ्नुहाेस्अँध्यारो छ बत्तीमुनि
आज, साहित्य, सञ्चार, शिक्षा, कलाछन् सबैमा छिरेका लुटेरा–खल रूप तिन्का अहो ! छन् अनेकौँ थरीफस्छ सादासिदा
पुरा पढ्नुहाेस्धन्य मेरा देशका नागरिक !
एक एक पसिनाका थोपा साँचेरमोती बनाउँदै/बदल्दैसन्ततिका गाँस काटेरबचाउँदै छु/प्राण भर्दै छु ममेरा देशका रोगी राजनेताहरूलाई ।
पुरा पढ्नुहाेस्रै’छ हाम्रो भाँडो !
फित्कौलीका दोटा अङ्क एकै चोटी पढेँ पढ्दापढ्दै मनभित्र अनेक कुरा गढे प्रतिक्रिया लेख्न भनी कुर्सीतिर लम्केँ
पुरा पढ्नुहाेस्समयको तस्वीर
यौटा ख्याउटे झिँगेमाछोठूला माछाहरूको अगाडिहात थापेर न्याय मागिरहेछ !न्याय आँखामा कालो पट्टि बाँधेर दिव्यदृष्टिको हवाला दिंदै
पुरा पढ्नुहाेस्सबुत
ए पत्रकार साथी !लेखी देऊ न मेरो गाउँतिम्रो खबर कागजमा एक पानासजाइ देऊ न मेरो गाउँतिम्रो
पुरा पढ्नुहाेस्



























