साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नेपाललाई नयाँ बनाइदिऊँ

नेपाललाई नयाँ बनाइदिऊँ

नयाँ नेपालको नयाँ खाकानयाँ तिथि नयाँ भाकातिमीले भनेकी थियौहामी देशको मालिकबन्न पाउनुपर्छके छ माल्दाइ !हुम्म पर्दै

पुरा पढ्नुहाेस्
चमेरा हनुमान् संवाद

चमेरा हनुमान् संवाद

ए ढेडू भन को तिमी किन यता आयौ र के खोज्दछौज्यादै चिन्तित झैं म देख्छु मनमा

पुरा पढ्नुहाेस्
लोकतन्त्र मरेको देख्दा

लोकतन्त्र मरेको देख्दा

आस फैलिएको हृदयघोषित युद्ध लड्न चाहन्छचमत्कार देखाउनु छमेसिनगनहरूले झैंकविताहरूवर्षाउँदैकलियुग सिद्धिएको घोषणा गर्दैमशंखुको खुल्ला फाँट हुँदैनवबुद्ध उक्लिएरभकुण्डे

पुरा पढ्नुहाेस्
नपुङ्शक काठमाडौं

नपुङ्शक काठमाडौं

रात्रीबसमा खाँदी खाँदी ल्याउँछखसीबोका झैंगाउँ गाउँबाट युवाहरूअनि छाडिदिन्छ यो आरसिसि जंगलमा,चर्ने क्रममा खसीबोका जुधेझैंतिनै युवाहरू जुधेको

पुरा पढ्नुहाेस्
पर्दैन

पर्दैन

चलनै यस्तै छ यहाँको भनेलिएमात्र हुन्छ पैँचो, तिर्नु पर्दैनमेरा कार्यक्रममा आउनुहोला खेपैपिच्छेनआए म तपाईँकहाँ अन्यथा मान्नु

पुरा पढ्नुहाेस्
अमेरिकाको दशैँ

अमेरिकाको दशैँ

लिङ्गे पिङको लागि लिङ्गो काट्न पनि गइएनदक्षिणाको लागि नयाँ नोटसाट्न पनि गइएनन त खसीको म्याम्यालेरातमा सताई

पुरा पढ्नुहाेस्
लौ भन त नेता…

लौ भन त नेता…

पाए जति सबै लतार्छन् हाम्रा देशका नेता साह्रो गीलो नभनीचाहे अलकत्रा नै भए पनि तीन ढ्वाङ

पुरा पढ्नुहाेस्
धमिराहरू

धमिराहरू

रामनाथ खनालदेशका धमिराहरू/सेता कमिलाहरूमाटोका लर्का तेस्र्याएरमेरो देश लुटिरहेछन्शासनको स्वाद लिइरहेछन्पालैसँग चुसिरहेछन्वर्षौंदेखि आजसम्म । हुलका हुल धमिराहरूसुन्दर

पुरा पढ्नुहाेस्
साला सरकार !

साला सरकार !

मध्य वर्षातमात्यसै छाडेर खेतका समाबाटअनमोल ओरालै ओरालो बगिरहेकोएक घट्ट सम्भावना बोकेको पानी,ब्याडमै सुकिरहेकोएक मुट्ठी भविष्य–धानकोे बिऊ,उमारेर–उम्रनै

पुरा पढ्नुहाेस्
बाउ–छोराको वार्तालाप

बाउ–छोराको वार्तालाप

गयो, गयो, गयो मेरो सर्वस्व गयो लौ न नि बा मेरो ता हुनसम्म भयो । धोती

पुरा पढ्नुहाेस्