आगो !
हाेमनाथ घिमिरे : जाग्दैछन् कसरी युवा मुलुकका को सक्छ रोक्नै अहो ! आँधीतुल्य विरोधको जुलुस यो
पुरा पढ्नुहाेस्बुढाको ढिपी
डा. खगेन्द्रप्रसाद दाहाल मेरो मेच सदैव हो स्थिर अतः हल्लिन केही गरे हावाले जति वेग थप्दछ
पुरा पढ्नुहाेस्हिसाब र कविता
डा. घनश्याम परिश्रमी : हिसाब मेरा लागि जहिल्यै दुर्गम पहाड बन्यो, कहिले जाेडमा थाकेँ, कहिले घटाउमा
पुरा पढ्नुहाेस्ठोक्दछौँ व्यर्थ ताली
बिन्दु दहाल मूकदर्शक : कहाँबाट प्रारम्भ हुन्छन् तमासा ? कहाँ अन्त्य हुन्छन् सबैका पिपासा ? जतै
पुरा पढ्नुहाेस्खेल राजनीतिको
वसन्त सापकाेटा : खेल एउटा खेल हो यसमा कहिले अँध्यारो र कहिले उज्यालो हुन्छ खेल यौटा
पुरा पढ्नुहाेस्जनता टु अरिङ्गाल
सुरेश राई : ऊ एउटा सार्वभौम स्वतन्त्र जनता थियो अर्थात असल मानव थियो अफसोस ! उसको
पुरा पढ्नुहाेस्बाटो बिराएपछि
बालकृष्ण खनाल : भन्दैथे निमुखा हरू सडकमा, उफ्रेर सारा कुरा। सोचेनौ यिनका पछी छ कि कुनै,
पुरा पढ्नुहाेस्खित्का छोड्दछ कालले
रूद्र ज्ञवाली : फाटेको बिट टोपीको थोत्रो चप्पल पाउमा कसेर पटुका बाबु जोतिने गर्छ काममा टाई
पुरा पढ्नुहाेस्लाज
असिम सागर : जंगलमा सयौं थरिका रुखपातहरु जब मिलेर सँगसँगै उभिएको देख्छु मसँग विवेक छ भन्न
पुरा पढ्नुहाेस्प्रयोगशाला
उत्तम विचार : फेर्रौँ व्यवस्था छ उही अवस्था नारा लगाएर हुँदैन सस्ता । जसोतसो प्राण त
पुरा पढ्नुहाेस्




































