पेन्सन खानेले म्याउ गर्ने ?
राजाराम बर्ताैला : पसिनाको पोत उठाउन प्रत्येक महिना बैंक धाउने हातमा पेन्सनपट्टा लिएर जिउँदै भएको प्रमाण
पुरा पढ्नुहाेस्शिकारी र भिकारीलाई दशैंको शुभकामना
शिवप्रसाद जैशी : सुनसान छ चन्द्रागिरी निःशब्द छन् पृथ्वी नारायण शाह आशोचमा छन् झ्याउँकिरीहरु बादललाई सिँहदरबारको
पुरा पढ्नुहाेस्टिकाकाे आशीर्वाद
दिनेश पाण्डेय : आयुर्द्राेणसुते महाजन जुटे यो देश सिङ्गै लुटे ऐश्वर्यं नहुषे करोड मतका सद्भाव सारा
पुरा पढ्नुहाेस्दशैंघरबाट
एमपी पाण्डे : भान्छामा भान्छाकै सौता बनेर भित्रिएको छ भोक निकै भयो ओदानमाथि शीत पर्न थालेको
पुरा पढ्नुहाेस्दशैँ
उत्तम विचार : बढ्दै गयो बेथिति राष्ट्रमा अति मानौं यही कारणले भयो क्षति । खेल्ने कसैको
पुरा पढ्नुहाेस्दशैँ दशा गरिबको !!
कलानिधि दाहाल : केको चाड छ यो काल ज्यानमारा मिजासको उन्माद अझ आक्रोश हिँसाका अट्टहाँसको !
पुरा पढ्नुहाेस्खोइ कता छ ? दशैं आयो रे सुन्छु !
लक्ष्मण नेवटिया : उत्सवको न्यानोपन छ सेलाएको, कतै मौनता,कतै शून्यता छाएको। पिङ छ रित्तो,कता को रिसाएको
पुरा पढ्नुहाेस्बडादशैँको शुभकामना !
गायत्री लम्साल : बडादशैँले सबैको मनलाई ठूलो बनाओस् अल्छिका हनुमानहरुलाई धूलो बनाओस् । असललाई खराब देख्नेहरुको
पुरा पढ्नुहाेस्असीम पर्खाइहरू
आर. आर. चौलागाईं : (२०५४ सालको राष्ट्रिय कविता महोत्सवमा द्वितीय पुरस्कारद्वारा पुरस्कृत कविता) पानी सुकेर खेतहरू
पुरा पढ्नुहाेस्



































