भुलै भुल
शालिग्राम अर्याल : आयुको लागि अमृत खाने गरेछु मैले भुल सेवाको खातिर ममता गाँस्ने गरेछु अर्को
पुरा पढ्नुहाेस्कोही छौ कि नेपालवादी ?
चट्याङ मास्टर : मार्क्सवाद के हो ? तपाईं भन्नोस् । मार्क्सले त बिर्सिए होलान् ! लेनिनलादी
पुरा पढ्नुहाेस्दुई छोटा कविता
विश्व शाक्य : १. नेता वास्तवमा नेता त्यो हो जसले दिनहुँ भाषणमा थुप्रै थुप्रै ताली खान्छ
पुरा पढ्नुहाेस्एक–एक अद्भुत नटराजहरू
पदम दाहाल : अद्भुत लाग्छ मान्छे ऊ कहिले ओल्टिन्छ कहिले कोल्टिन्छ र जहिले तहिले पल्टिन्छ कुनै
पुरा पढ्नुहाेस्बूढो कुकुरको आत्मकथ्य
उत्तमकृष्ण मजगैयाँ : ए आकाश ! सुन् ए धर्ती ! तँ पनि सुन् म मेरो कथा
पुरा पढ्नुहाेस्अहंकारले पवित्र मन छोपियोस्
नन्दलाल आचार्य : साँझ पर्ने वित्तिक्कै बन्दुकको आवाज सुनियोस् यी आँखाले दिनदिनै निर्दोष ढलेको देखियोस् घमण्ड
पुरा पढ्नुहाेस्हिजो–आज
डा. बमबहादुर थापा ‘जिताली’ : चोरलाई चौतारो छ साधुलाई सुली भनेजस्तो भएको छ युवालाई गोली ।
पुरा पढ्नुहाेस्उत्तर आधुनिक दशैँ
हाेम सुवेदी : यता सिङ उम्रियो पाेहाेर ठिकै थियो अहिले खुम्रियाे दसैँ ता मर्न लागेछ बैतर्नि
पुरा पढ्नुहाेस्रैछन् यिनी रावण
बालकृष्ण खनाल : चाहन्थे जनता नयाँ किसमको, त्यो राज्य शत्ता यहाँ फेरिन्छन् अनुहार मात्र जनका, फेरिन्न
पुरा पढ्नुहाेस्के टीका लगाउनु र ?
शेषराज भट्टराई : के टीका लगाउनु र पिरैपिरकाे भुमरीमा । थापेकाे आशिर्वाद पखालिन्छकि झरिमा। आँखाहुन्छ जमरामा
पुरा पढ्नुहाेस्




































