के गर्नु तिम्रो आस ?
डा. भरतकुमार भट्टराई : ए गोबरका थास के गर्नु तिम्रो आस पार्छौ सधैँ हतास देशलाई बनायौ
पुरा पढ्नुहाेस्हाहाहा कुर्र हाहा
हाेम सुवेदी : घुसखाेरे अरिँगालले सारै चिलेर ताछतुछ पारी सबैतिरबाट छिलेर काले गोरे गोरे काले दुबै
पुरा पढ्नुहाेस्गाली प्रतियाेगिता गराैं !
खगेन्द्र नेउपाने : अहिले जङ्गल छैन गाईबस्तु कसैले हेर्दैन भेडा पनि खरितेले शहर लगिसके आफूसंग सुकाे
पुरा पढ्नुहाेस्गणतन्त्र आयो भन्छन्
भानुभक्त कुभिण्डेली : १. सक्नेले ब्रम्हलुट गरेका गरैछन् भोकभोकै मर्नेहरू मरेका मरैछन् ठान्न त आफूलाई आदर्श
पुरा पढ्नुहाेस्मेरो छोरो
भोलानाथ सुवेदी : खान्छ सुत्छ खान्छ सुत्छ कस्तो छोरो जन्मियो मेरो बिहानै रुन्छ साँझै रुन्छ खान
पुरा पढ्नुहाेस्मतो
मिलन समीर : यता हेर्यो यतै मतो बसिरहेका छन् उता हेर्यो उतै मतो बसिरहेका छन् त्यता
पुरा पढ्नुहाेस्गोरुजात्रा
रमेश खकुरेल : प्राचीनपन्थी मति धारणाका लोभी र पापी अति दुष्ट आँखा खोस्ने र खाने पथका
पुरा पढ्नुहाेस्कसले भन्छ विकास छैन ?
उत्तम विचार भेटुवाल : कसले भन्छ विकास छैन निकाश छैन कसले बाटो छेकी समृद्धिको बिरोध गर्छ
पुरा पढ्नुहाेस्जात्रा (१)
हेम अधिकारी : गाई जात्रा आइसक्यो नजिकै अरु जात्रा पर्छन् कि खुत्रुक्कै । २ जात्रैजात्रा जात्रा
पुरा पढ्नुहाेस्बोकाको बकबकमा मान्छेको योग्यता
पिँडालु पण्डित : खाऊ खान जन्मेका रहेछौ खाऊ जहाँ जतिखेर जे मन लाग्छ खाऊ चपाउन सके
पुरा पढ्नुहाेस्




































