हास्यदेव वासुदेवको विदाइ
२०६३ भदौ २५ गते बिहान साँढे ६ बजे टेलिफोनको घन्टी बज्यो । म ओछ्यानमै थिएँ ।
पुरा पढ्नुहाेस्अँजुलीमा एक पित्को आगो, दुई थान अरिमट्ठे तिघ्राहरू
धरतीका सम्पूणर् मान्छेहरूले भने- “हामीसँग आगो छैन अब के गर्ने ?” आगो जीवनको आधार हो ।
पुरा पढ्नुहाेस्मुटुछेड काव्य
सायद भन्ठान्नुहोला, यो नाथे त झन्-झन् पो पात्तिएर गएछ । यसो एउटा स्तरिलो, रसिलो र गमिलो
पुरा पढ्नुहाेस्जुत्ताबारे एउटा कार्यपत्र
जुत्ताबारे नेपाली साहित्यमा कुनै मौलिक समालोचना अथवा निबन्ध मैले अद्यापि पढ्न पाएको छैन । निबन्ध र
पुरा पढ्नुहाेस्चरिचुच्चे ‘च’
हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता
पुरा पढ्नुहाेस्सुकुलमाथि
मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैंचामा गएर एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो । कोठामाभन्दा
पुरा पढ्नुहाेस्हाँस्न हँसाउन …
पुगिसरी आउनेहरू पेट मिचोमिची हाँस्त छन् । भोका नांगा मरन्च्याँसे र खोपडी खोकिएकाहरू चाहि मुसुक्क हाँसेका
पुरा पढ्नुहाेस्भैरव अर्याललाई चिठी
२१ अगस्त १९६३ जनकपुर प्रिय साथी भैरव, तिमीले जुन किसिमको पोस्टकार्ड लेख्यौ, त्यसले मलाई ज्यादै नै
पुरा पढ्नुहाेस्‘एक पेज’ : सन्दर्भ वासुदेव
‘हामी दूरभाषी भयौ’ भनेर ‘मुखपतित’ भैसकें म वासुदेव लुइटेलका बारेमा लेख्ता । तैपनि छाडेनन् नरनाथ लुइटेलले
पुरा पढ्नुहाेस्अथ भागबन्डा अध्याय
जेमराजले मृतकलाई सनाखत गर्दै भने- ‘उत्तर आधुनिक युगको सबैभन्दा पछिल्लो महात्म्य कुन हो ?’ मृतकले भन्यो-
पुरा पढ्नुहाेस्




































