साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धको पीडा

हिजोअस्ति गाई म पाल्थेँ दुहुन्थेँ दही दूध नौनी म बाँडेर खान्थेँ बसे हात गोडा भएँ लौ अशक्त म थाकेँ अनेकौँ कथा छन् मभित्र ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

भएँ वृद्ध लौरो हिँडेको छु टेक्तै
छ सासै बढेको छु ऐले म खोक्तै
झरे दाँत सारा गले हात पाउ
छ गाह्रो मलाई दुखेको छ घाउ ॥१

फुले केश सारा कुनै छैन काला
थिए गोलजस्तै सुके हेर गाला
कतै जानलाई छु ऐले अशक्त
म दाताहरूको भएको छु भक्त ॥२

म आँखा नदेख्ने भएको छु आज
र छोप्नै नसक्ने भएको छ लाज
गला लाग्न थाल्यो नखाइन्छ भात
निभेको म आगो हराएछ ताप ॥३

हिजोअस्ति गाई म पाल्थेँ दुहुन्थेँ
दही दूध नौनी म बाँडेर खान्थेँ
बसे हात गोडा भएँ लौ अशक्त
म थाकेँ अनेकौँ कथा छन् मभित्र ॥४

युवा जोश लाग्थ्यो म झैँ छैन शूर
भएँ आज निर्धो म साँच्चै निरीह
छ छाती दुखेको म छाम्दै छु धेर
म रोक्नै नसक्ने भएँ प्राण हेर ॥५

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x