साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विगतकै छ सिको अझ वृद्धको

सिक नवीन कला परिवारको । बन मनुष्य भला उपहार हो ।। कुशल कल्पनमा डुब सिद्ध हो । विगतकै छ सिको अझ वृद्धको ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

समयमा सिकिएन कला सखी ।
सलल बग्दछ मानव जिन्दगी ।।
न गरियो तप साधन बुद्धको ।
विगतकै छ सिको अझ वृद्धको ।।१

छ खटिरो हरमा उपचार भो’ ।
रहर भो’ हरमा परिधानको ।।
समय हो मयको घर युद्धको ।
विगतकै छ सिको अझ वृद्धको ।।२

सकल कर्मठ जीवन जोतियो ।
छ परिवार भनी अति घोटियो ।।
छल दबाब छ केवल दुष्टको ।
विगतकै छ सिको अझ वृद्धको ।।३

सुजनको मनमा किन लात भो’ ।
असकको तनमा छल घात भो’ ।।
सबलको बलको शुभ बुद्धि हो ।
विगतकै छ सिको अझ वृद्धको ।।४

सिक नवीन कला परिवारको ।
बन मनुष्य भला उपहार हो ।।
कुशल कल्पनमा डुब सिद्ध हो ।
विगतकै छ सिको अझ वृद्धको ।।५

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x