साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाघझैँ ढुक्न सक्छन् ?

जेता स्वार्थी, कमिसन लिने, कर्मचारी हराम । मुद्दा छिन्ने धनतिर झुके, सत्य भो राम राम ॥ छोरी आमा, प्रियतम सबै, गिद्धले लुछ्न  सक्छन् । पुत्ला सुत्ला, रजगज गरी, बाघझैँ ढुक्न सक्छन् ॥

Nepal Telecom ad

नारी हिंसा, दिनदिन बढी, भ्रष्ट बन्दा समाज ।
साना नानी, तरूण युवती, आँसु झार्छन् गमाज ॥
प्यासी पापी, अधम पशुले, कामतृष्णा मिटाए ।
छेदी भेदी, कुपुरुष बढी, मत्त भै गिड्गिडाए ॥

मासे आध्यात्मिक रस दिने, नीतिका दिव्य दीक्षा ।
घोके जम्मै, पर—मुलुकका, भौतिकी भूत शिक्षा ॥
ठूलो ठान्छन्, भुवनभरमा, मात्र यौटा पदार्थ ।
कुल्ची हिँड्छन्, अनुपम-सुधा, चेतनाका लयार्थ ॥

जेता स्वार्थी, कमिसन लिने, कर्मचारी हराम ।
मुद्दा छिन्ने धनतिर झुके, सत्य भो राम राम ॥
छोरी आमा, प्रियतम सबै, गिद्धले लुछ्न  सक्छन् ।
पुत्ला सुत्ला, रजगज गरी, बाघझैँ ढुक्न सक्छन् ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x