साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जालो

कार्यालयमा एउटा फाइल छैन जालो नभएको घरको छानोमा, रुखको पात-पातमा सिनेमा हलको झ्यालमा साँच्चै भन्ने हो भने, यतिखेर तपाइँले लगाएको टोपी र चश्मामा पनि माकुराको जालो देखेको छु ।

Nepal Telecom ad

तीर्थराज अधिकारी

हिजो आज मेरा आँखा
माकुराको जालोमा मात्र पर्न थालेका छन्
ध्यानै नदिँदा पनि त्यहीँ पुग्छन् यी आँखा
अनास्था गर्न खोज्छु तर सक्दिन ।

कतै मेरो मस्तिष्कमा माकुरै माकुरो त छैन ?
मेरो विचार जालोले बेरिए जस्तो छ
जालो बाहिरबाट सोच्न पनि सक्दिन
जालो हटाएर हेर्न पनि सक्दिन ।

हरेक पुस्तकमा पानै पिच्छे जालो
खेतको कुना-कुनामा जालो
प्रत्येक संवेदनशील विषयमा झन् जालो
हर कुरामा माकुरो जाल बुनिरहेछ ।

कार्यालयमा एउटा फाइल छैन जालो नभएको
घरको छानोमा, रुखको पात-पातमा
सिनेमा हलको झ्यालमा
साँच्चै भन्ने हो भने,
यतिखेर तपाइँले लगाएको टोपी र चश्मामा पनि
माकुराको जालो देखेको छु ।

०००
पोखरा- १०, हाल- संयुक्त राज्य अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x