साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महानगर महाकहर !

कुरामा राजनीतिले छुनुपर्छ गाई हुनुपर्छ कर करकर कहर ... दुर्व्यवहार अत्याचार खाने पानीको हाहाकार फोहोर दुर्गन्धको सिकार बढी नै हुनुपर्छ

Nepal Telecom ad

गोपाल काफ्ले :

प्रदूषण बढी हुनुपर्छ
महङ्गी बढी हुनुपर्छ
काला बजारी बढी हुनुपर्छ
भ्रष्टाचारी बढी हुनुपर्छ
दुराचारी बढी हुनुपर्छ
ठुला नेता बढी हुनुपर्छ
हरेक काम
-कुरामा राजनीतिले छुनुपर्छ
गाई हुनुपर्छ
कर
करकर
कहर …
दुर्व्यवहार
अत्याचार
खाने पानीको हाहाकार
फोहोर दुर्गन्धको सिकार
बढी नै हुनुपर्छ
बढी भएरनै महानगर भएको होला
त्यही भएर छिनछिनमा बत्ती पनि
झ्याप्प – झ्याप्प गएको होला ।

०००
सिन्धुली ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x