साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसैकाे दशा, कसैकाे दशैँ ?

यता शहरमा भ्रष्टहरूकाे मुख रसायाे, हेलिकप्टर चढ्ने साइत जुरायाे, जिन्सी र नगद उठाउने बहाना जुरायाे, सहयाेगकाे नाममा विदेश सयरकाे माैका मिलायाे, कसरी आफूतिर सार्ने आँखा चलायाे ।

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

मध्येरात जाजरकाेटमा भूकम्पमा चढेर
सयाैं मानिसकाे काल आयाे ।
एकाबिहानै हेलिकप्टर चढेर
हजाराैँकाे काल आयाे ।
भूकम्प आए पनि,
हेलिकप्टर आए पनि,
गाँउले, गाउँकै अन्न, खसी
र कुखुराकाे सत्यानास बनायाे ।
गाउँलेकाे दशामा दशैं मनायाे ।

उता गाउँमा भूकम्प आयाे,
सयाैं मानिसलाई सुतेकै बेला खायाे,
कतिलाई टुहुराे एकल, विधवा, विदुर बनायाे,
हजाराैंका वासस्थान लडायाे,
सपाङ्ग मानिसलाई अपाङ्ग बनायाे ।
नेपाल र नेपालीलाई फेरि एक पटक
शाेकमा डुबायाे ।

यता शहरमा भ्रष्टहरूकाे मुख रसायाे,
हेलिकप्टर चढ्ने साइत जुरायाे,
जिन्सी र नगद उठाउने बहाना जुरायाे,
सहयाेगकाे नाममा विदेश सयरकाे
माैका मिलायाे,
कसरी आफूतिर सार्ने आँखा चलायाे,
अलि अलि उता पठायाे,
हाम्रा नेता क्या सहयाेगी भन्ने वातावरण मिलायाे ।
फेरि एकपटक शासकलाई दशैं आयाे ।

उता गाउँलेलाई भूकम्पले रुवायाे,
यता शहरमा निर्घृणी भ्रष्टहरूलाई दशैँ आयाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x