साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर र मान्छे

बाँदरलाई मान्छेसँग रिस उठ्याे भने, उनीहरुकै बारीका मकै सखाप पार्छन्, मान्छे बिचराे ! लाचार भएर बाँदरले बारीका मकै सखाप पारेकाे हेरिरहन्छ । एकाेहाेराे हेरिरहन्छ ।।

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

१.
चुनावमा मान्छे उठ्याेभने,
दलहरु फुटेर याे तेराे त्याे मेराे भन्दै
विभाजित भएर मार-काट गर्न थाल्छन् ।
जनमत भाँडिएपछि
मान्छेले चुनाव हार्छन् ।

२.
चुनावमा बाँदर उठ्याेभने
दलहरु एकजुट हुन्छन्,
बाँदर र लङ्गुरहरु पनि मिल्छन् ।
मानिस, बाँदर र लङ्गुरले मत दिएपछि,
बाँदरले सजिलै भाेट जित्छ ।।

३.
बाँदरलाई मान्छेसँग रिस उठ्याे भने,
बाँदर र लङ्गुर दुबै मिलेर मानिसलाई समुहबाट आउट गर्छन् ।
उनीहरुकै बारीका मकै सखाप पार्छन्,
मान्छे बिचराे !
लाचार भएर
बाँदरले बारीका मकै सखाप पारेकाे हेरिरहन्छ ।
एकाेहाेराे हेरिरहन्छ ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x