साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली आयो – होली गयो फुस्सा !

ज्ञानबहादुर कतार जाने हतारमा छ कोही नभेट्दा हत्केलाको अबीर हत्केलामै रह्यो देखेको रङ्गीन सपना बतासले उडाइ लग्यो । होली आयो होली गयो फुस्सा ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

होलीको रङ्गमा
ठट्‌यौलीको तरङ्गमा
हत्केलाभरि अबीर बोकेर
यसपालि होलीमा
म साथी खोज्दै थाकें
आफ्‌ना इष्ट मित्रहरू,
तर कहाँ कता कसलाई भेट्न ?

ऊ मेरो साथी यामबहादुर
बेपत्ताको सूचीमा छ
ऊ अर्को साथी रामबहादुर
ब्रिटिश सेनाको ड्युटीमा छ
श्यामबहादुर कतारमा छ,
ज्ञानबहादुर कतार जाने हतारमा छ
कोही नभेट्दा
हत्केलाको अबीर हत्केलामै रह्यो
देखेको रङ्गीन सपना बतासले उडाइ लग्यो ।
होली आयो होली गयो फुस्सा ।

०००
विराटनगर
nevatialk@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x