साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्वाँ !!!

हामी मायाले पग्लेर गर्वले छाती तन्काउँदै भोट हाल्न लाइन लाग्छौँ । ऊ मतपेटिकाबाट ब्वाँसो बनेर निस्कन्छ र, साँढे अवतारमा उधुम मच्चाउन थाल्छ । हामी लोकतन्त्रको जादू देखेर ट्वाँ !! पर्छाैँ र, पररर ताली बजाउँछौँ ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

यहाँ बेला बेलामा
दिउँसै स्याल आउँछ र
जस्केलामै ख्याउँ ख्याउँ गर्छ
हामी हत्त न पत्त दैलो लाएर
राशीफल हेछौँ र लामो सास फेर्छाैँ
चुनावको बेला दैलोमा बिरालो आउँछ र
म्याउँ म्याउँ गर्छ
हामी मायाले पग्लेर
गर्वले छाती तन्काउँदै
भोट हाल्न लाइन लाग्छौँ ।

ऊ मतपेटिकाबाट ब्वाँसो बनेर निस्कन्छ
र, साँढे अवतारमा उधुम मच्चाउन थाल्छ ।
हामी लोकतन्त्रको जादू देखेर ट्वाँ !! पर्छाैँ
र, पररर ताली बजाउँछौँ ।

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x