साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रा कविता

घरेलु हिंसा विरुद्ध जो जुलुसमा थियो अगाडि पारेर सबैलाई पछाडि कराउँदै घरेलु हिंसा मुर्दावाद । उही परिवारलाई भोकभोकै पारी राति थियो भट्टीमा चिच्याउँदै मासुभात जिन्दावाद ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

भित्ते क्यामरा-१

भित्ते क्यामरा मुनि
लेख्नु उनको छ बानीमा।
तपाईं हुनुहुन्छ सिसिटिभीको
निगरानीमा ।

चोरले सिसिटिभी नै चोरेछ
र लेखेर टाँसेछ
-हुनु नपर्ने भएको छ हानी,
ल भन्नूस्-
यो भित्ते क्यामरामा
कसको छ निगरानी ???

दारु र महंगी- २

– ओहो ! कस्तो महंगी ?
चामल किन्दा
पसलमा,
-तर देखिँदैन महंगी
रक्सी किन्दा अंग्रेजी
असलमा ।

जिन्दावाद -मुर्दावाद -३

घरेलु हिंसा विरुद्ध
जो जुलुसमा थियो अगाडि
पारेर सबैलाई पछाडि
कराउँदै घरेलु हिंसा मुर्दावाद ।
उही परिवारलाई भोकभोकै पारी
राति थियो भट्टीमा चिच्याउँदै
मासुभात जिन्दावाद ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x