साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झा

एउटा झा छ— बेचन झा जो पक्राउ पर्दाछेक— कतै कसैको ब्लडप्रेसर स्वाट्टै झर्छ देशमा नयाँ राजनीतिक समीकरण बन्छ र सरकार ढलपल गर्छ ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

एउटा झा छ— ललन झा,
जो सधैँ गाडीमा गिट्टी भर्छ
एउटा झा छ— गगन झा
जसलाई दिनहुँ स्कूल जानु पर्छ
एउटा झा छ— बेचन झा
जो पक्राउ पर्दाछेक—
कतै कसैको ब्लडप्रेसर स्वाट्टै झर्छ
देशमा नयाँ राजनीतिक समीकरण बन्छ
र सरकार ढलपल गर्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
लुङ्गी : न टाँक न इजार

लुङ्गी : न टाँक...

ईश्वर पाेखरेल
भोट

भोट

ईश्वर पाेखरेल
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x