साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो

मलाई कसैले यहाँ सोध्न आए म भन्ने थिएँ देश बेचेर खाए न सन्तुष्ट छन् ? भोक कस्तो जगायो ? प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !! म बाँचूँ नबाँचूँ बचोस् भोलि देश सबै मिल्न पाए हुने हो विशेष कहाँ ए कता एकता किन्न भाग्यो ? प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

हिजो जोड नारा लगाएर बाट्यौँ
र पोया तिनैमा सबै मूल्य साट्यौँ
लठारो कहाँ बन्दथ्यो भिन्न धागो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!

कुनै मण्डले छन् कुनै वामवादी
कुनै ठान्दछन् हौँ प्रजातन्त्र वादी
भए चट्पटेझैँ नयाँ स्वाद जाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!

लिई राज्यसत्ता लुटे देशलाई
विरोधीहरू माथि गोली चलाई
तिनै भन्दछन् आज सङ्कष्ट आयो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!

मलाई कसैले यहाँ सोध्न आए
म भन्ने थिएँ देश बेचेर खाए
न सन्तुष्ट छन् ? भोक कस्तो जगायो ?
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!

म बाँचूँ नबाँचूँ बचोस् भोलि देश
सबै मिल्न पाए हुने हो विशेष
कहाँ ए कता एकता किन्न भाग्यो ?
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो !!

०००
झापा, हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x