रमेश समर्थनखुजली !
"चकक चकधई चकक चकधई !" पहले दिन्छ खूब आनन्द वाद में हुन्छ हाेस बन्द के साँझ के बिहान गरेछ मलाई परेसान हे भगवान् !

रमेश समर्थन :
हे भगवान् !
याे खुजली
गरेछ परेसान
हे भगवान् !
ठाँव न ठहर हेर्छ
जनी न मरद हेर्छ
हामी गर्छु कुरा अफिसरसित
याे भितरेभितर फिसरफिसर गर्छ
र हाथ कसरी न कसरी
पुगिएहाल्छ र सुरु हुन्छ
“चकक चकधई चकक चकधई !”
पहले दिन्छ खूब आनन्द
वाद में हुन्छ हाेस बन्द
के साँझ के बिहान
गरेछ मलाई परेसान
हे भगवान् !
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest







































