साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकाभक खाएर भक्का- भएछु हक्काबक्का

पालो आउँदा जब मैले भने "दिदी पहिले मलाई दिनुस्" हातै पोल्नेगरि भक्का। लग्यो अर्कैले तानेर खान नपाएर तात्तातो "भकाभक भक्का" म त भएछु "हक्काबक्का"..!!

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

बिहानै चोकगल्लीमा
तराईका आदिवासीको
संस्कृति बोकेको,
ल जाउँ, तात्तातो खाउँ
भकाभक “भक्का”,
तिरेर मनासिब टक्का।

सेल्फी खिचाउदै
के बालक ,
के वृद्ध,के प्रौढ ,
के जवान लक्का,

राष्ट्रको समृद्धि गर्न पक्का
भक्का खाँदै गरौं चिन्तन।
के नेता के कार्यकर्ता
विकासको चक्कालाई
अब कसरी दिने हो धक्का।
गर्नुछ अब होस्टेमा हैंसे
किन बन्न दिने
रातो रगतमा थक्का,

पालो आउँदा जब मैले भने
“दिदी पहिले मलाई दिनुस्”
हातै पोल्नेगरि भक्का।

लग्यो अर्कैले तानेर
खान नपाएर तात्तातो
“भकाभक भक्का”
म त भएछु “हक्काबक्का”..!!

०००
विराटनगर
nevatialk@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x