साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बकुल्लै बकुल्ला

बडो ध्यानमाझैं दुई बन्द आँखा नियाल्छन् सबै चीज बन्दै चनाखा जहाँ हुन्छ माछो कि पिर्लिक्क डल्ला उघारेर टिप्छन् टपक्कै बकुल्ला ।।

Nepal Telecom ad

रमेश खकुरेल :

सुनेको थिएँ खूब हल्ला र खल्ला
गयो रात कालो नयाँ ज्योति बल्ला
चढें हौसिंदै माथिका तीन तल्ला
सबैतर्फ देखें बकुल्लै बकुल्ला ।।

गयो रूख भन्छन् बसेमा बकुल्ला
यहाँ रूख ढाकी छपक्कै बकुल्ला
हरे रूख यो के गरी बाँच्न सक्ला
जहाँ राज गर्छन् बकुल्लै बकुल्ला ।।

बडो ध्यानमाझैं दुई बन्द आँखा
नियाल्छन् सबै चीज बन्दै चनाखा
जहाँ हुन्छ माछो कि पिर्लिक्क डल्ला
उघारेर टिप्छन् टपक्कै बकुल्ला ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x