साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रह्मलुट

हर्ताकर्ता नेता बर्ता नाराबाजी जोड छ एकआपसमा कुस्ताकुस्ती भित्रै भन्डाफोर छ कालो झन्डा कालै डन्डा कालै धन्दा व्याप्त छ जसले जहाँ जे गरे पनि यहाँ सबलाई छुट छ ।

Nepal Telecom ad

वसन्त सापकाेटा :

यहाँ प्रत्येक व्यक्ति र वर्गमा आफ्नै आफ्नै गुट छ
जसले जहाँ जे गरे पनि यहाँ सबलाई छुट छ
प्रत्येक नेताको भाषणमा यहाँ शब्दजालको कूट छ
सत्यको सत्यानाश भइसक्यो, यहाँ त सर्वत्र झूट छ ।

हिजोसम्मका भोका-नाङ्गा आज उनैको लुट छ
चिल्ला गाडी एक दिनमा ५ पल्ट फेर्ने सुट छ
सोझासाझा निरीह प्राणीको टाउकोमाथि बुट छ
जसले जहाँ जे गरे पनि यहाँ सबलाई छुट छ ।

हर्ताकर्ता नेता बर्ता नाराबाजी जोड छ
एकआपसमा कुस्ताकुस्ती भित्रै भन्डाफोर छ
कालो झन्डा कालै डन्डा कालै धन्दा व्याप्त छ
जसले जहाँ जे गरे पनि यहाँ सबलाई छुट छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खेल राजनीतिको

खेल राजनीतिको

वसन्त सापकाेटा
ठुस्स गन्हाउँछौ

ठुस्स गन्हाउँछौ

वसन्त सापकाेटा
जनताको अनुभव

जनताको अनुभव

वसन्त सापकाेटा
लीला अपरम्पार

लीला अपरम्पार

वसन्त सापकाेटा
रौँ महिमा

रौँ महिमा

वसन्त सापकाेटा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x