साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुकडी

पिलो ता थियो टन्टनी दुख्नलाई न सुत्ता न उठ्ता रुवाई दुखाई त्यसैमा अझै त्यसैमा अझै दुःखमा कष्ट आयो पिलोमाथि अर्को लुतो पो पलायो।।

Nepal Telecom ad

रमेश खक्ररेल :

१. उहाँकाे हुआँ
कराउँदैछन् अहिले यहाँ यहाँ
गुमाउँदैछन् कि यहाँ कि ता उहाँ
भरे पिरा नै जब हट्छ चाकमा
रोएर बस्लान् अनि ती हुआँ हुआँ।।

२. डम्म ढोका लगाए
आमा नाता लगाई लुटु र पुटु गरी काखमा बस्न आए
छातीको दूध खाई तन तन बलको वृद्धि गर्दै सुहाए
डण्डा बोकेर आफै प्रभुसरह बनी आज उल्टै कराए
आमाकै हात पक्री पर सडक लगी डम्म ढोका लगाए ।।

३. पिलोमाथि लुतो
पिलो ता थियो टन्टनी दुख्नलाई
न सुत्ता न उठ्ता रुवाई दुखाई
त्यसैमा अझै
त्यसैमा अझै दुःखमा कष्ट आयो
पिलोमाथि अर्को लुतो पो पलायो।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x