साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलात्कारको पालो

यही देखियो गर्नु पर्ने उपाय न ता हुन्छ जस्तो छ धेरै अपाय कराएर भन्नू तिमी मै छु राम्रो म भन्ने छु आहा तिमी खूब राम्रो ।।

Nepal Telecom ad

रमेश खकुरेल :

बलात्कार गर्ने बनाऔं कि पालो
तिमी काम गर्नू म बस्नेछु पालो
तिमी थाक्न थाले म धान्नेछु पालो
यसैमा दुवैको हुने गर्छ पालो ।।

कतै सामु आई परेमा भिरालो
म थाम्नेछु आई समाई गरालो
मिली चढ्नु पर्ला छ ठाडो उकालो
बलात्कारको नै बनाऔं धरालो ।।

तिमी फोहरी बन्दछौ धोइदिन्छु
तिमी छोडुँला भन्दछौ रोइदिन्छु
तिमीमाथिका बन्ध मै फोइदिन्छु
जहाँ भन्दछौ मै त्यहाँ छोइदिन्छु ।।

यही देखियो गर्नु पर्ने उपाय
न ता हुन्छ जस्तो छ धेरै अपाय
कराएर भन्नू तिमी मै छु राम्रो
म भन्ने छु आहा तिमी खूब राम्रो ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x