साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिको दुकान खोलौँ

त्यतिले ठाउँ नपुगे, अलिपर, अर्को घरमा, वकिल स्टल राखौँ । पत्रकार र राजनीति दलसँगै संसद र मन्त्री स्टल पनि राखौंँ । नीति नियम कानूनलाई काट्न कैँची स्टल पनि राखौँ । यति गरेपछि, देशमा, लोकतन्त्र मजबुत बन्छ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

यता-उता सबै छोडौँ,
अब एउटा दुकान खोलौँ ।

दुकानमा-
एउटा स्टल नक्कली शरणार्थीको राखौँ ।
अर्को स्टल सहकारी ठगको राखौँ ।
मानव बेचबिखनको पनि स्टल राखौँ ।
सानै भए पनि
सुन तस्कर र भ्रस्टाचारको स्टल राखौँ ।
मिलेसम्म खोला,नदी बेच्न मिल्ने अर्को स्टल थापौँ ।

यति भयो भने,
स्वदेशी, विदेशी
ग्राहकहरुलाई
एउटै छाना मुनि
सबै सेवा,बस्तु बेच्न सकिन्छ ।
दुबै हातले सोहाेर्न पाइन्छ।

त्यतिले ठाउँ नपुगे,
अलिपर, अर्को घरमा,
वकिल स्टल राखौँ ।
पत्रकार र राजनीति दलसँगै
संसद र मन्त्री स्टल पनि राखौंँ ।
नीति नियम कानूनलाई
काट्न कैँची स्टल पनि राखौँ ।

यति गरेपछि,
देशमा,
लोकतन्त्र मजबुत बन्छ।
शहीदको सपना पुरा हुन्छ।
सुशासनको भेल बग्छ।
समृद्धिको मूल फुट्छ।
नेपाली काइदा।
जतासुकै फाइदै फाइदा।

आउ, अब एउटा दुकान खोलौँ ।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x