साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पद शक्ति मिठो !

Nepal Telecom ad

१. रातो होस् कि सेतो कालो अचेल त उस्तै !
जति हुङ्कारे नि बाबै ! सवै उस्तै ! उस्तै !

२. यो पालि त त्यसलाई ! अर्कालाई चुन्छु !
चुन्यौ ता नि ! आखिरमा सवै उस्तै ! उस्तै !

३. प्रतिक्रियावादी सुई ! डुक्री डुक्री हिंड्थ्यौ !
सुइ अरे ! देशै छायो ! खायो ! अझै उस्तै !

४. केही प्राज्ञ रोए अरे ! “देश सड्यो !” भनी
किन रोए ? कठैबरा ! भने अझै उस्तै !

५. अचेल त अचम्म छ ! मस्त मस्त पारा !
फिक्री मरु ! कसो गरुँ ! अझै पारा उस्तै !

६. उहाँ निकै राम्रो मान्छे ? उडाउनु पर्छ !
थाहा छैन ? यो देश छ अझै उस्तै उस्तै !

७. यो देशको माया गर्ने ! कटिवद्ध हुने !
जत्ति होउन् ! ठिक पार्छौ ! चाला अझै उस्तै !

८. आखिरमा धनधान्य पद शक्ति मिठो !
यो स्वादमा नडुब्ने को ? यो देश छ उस्तै !

झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x