साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताले भाषण गर्दा

Nepal Telecom ad

हिजो लुम्विनी बनायो, भोलि रारा बनाउन सक्छ
हेर्नुहोला छिमेकीले, सर्बहारा बनाउन सक्छ ।

मैले देशद्रोही मासेपछि, छातिमा देश बोकेपछि
यो सरकारले मलाई, हत्यारा बनाउन सक्छ ।

प्रेमिकाले प्रेमिलाई, चन्द्रमा चाहियो भन्दा
प्रेमीले उस्को लागि धर्तिमा तारा बनाउन सक्छ ।

ए बुढी मलाई दुई वटी छोरी मात्र पाइदेऊ पुग्छ
सरकारले एक घर दुई सन्तानको नारा बनाउन सक्छ ।

अरे मित्र तपाईं साच्चै भ्रममा पर्दै हुनुहुन्छ सुन्नुस्
नेताले भाषण गर्दा मात्र सारा बनाउन सक्छ ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x