साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुड्दैन यो देशको रथ

Nepal Telecom ad

स्वाभिमानीको छातिमा ठूलो धक्का छ
देश विखण्डन हुने एकदम पक्का छ ।

छिरेका छन् किटाणुहरू विविध रूपमा
चौका चाहन्छ देश चारैतिर छक्का छ ।

गुड्दैन यो देशको रथ धमिराले खायो
दुलो परेको टायर खिइएको चक्का छ ।

तीब्र गति सुस्त गति ड्रइभरको हातमा
देशको ड्रइभर हेर न कति लक्का छ ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x