साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सतचालीस वर्ष अघिको लोडसेडिंग

Nepal Telecom ad

सन्ध्या भयो रवि कतैतिर फुत्त भाग्यो
संसारमा तिमिरले प्रभुता जमायो

आँखा खुला छ तर विश्व भयो अँध्यारो
केही नदेख्न सकिने हुन गो तगारो ।

पारूँ प्रकाश घरभित्र भनेर ठानी
बत्ती छँदैछ बिजुली घरभित्र मानी
छाम्दै गई सुइच खट्ट गरी दबाएँ
लौ लोडसेडिङ प-यो न प्रकाश पाएँ ।

बाली टुकी र ढिबरी अनि मैनबत्ती
बिस्तार पूर्ण गरिए सब काम जत्ति
खाना र पान पनि भो र गयो प्रदोष
बत्ती खुला सुइचको त रहेन होस ।

सुत्ने भयो बखत मैन टुकी निभायौं
ओच्छ्यानमा अनि सुतेर निकै रमायौं
आयो यसै बखतमा बिजुली धपक्क
के भन्नु मित्र अनि बन्न गएँ म पक्क ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x